कार्यक्रम तथा गतिविधि
बाँस खेती, तालिम, सम्मेलन र विभिन्न गतिविधिहरू।
बाँस खेती तालिम
नवीन कृषक र उद्यमीलाई बाँस खेती, बिरुवा उत्पादन तथा व्यवस्थापनका आधारभूत र व्यावहारिक तालिमहरू सञ्चालन गरिन्छ।
समुदायिक कार्यक्रम
स्थानीय समुदायसँग मिलेर बाँसमा आधारित रोजगारी, सीप विकास र सचेतना कार्यक्रमहरू सञ्चालन गरिन्छ।
अनुसन्धान तथा अध्ययन
बाँसको नयाँ प्रजाति, वातावरणीय लाभ र उत्पादन प्रविधिमा केन्द्रित अनुसन्धान तथा अध्ययन गरिन्छ।