बाँसका बिरुवा वितरण कार्यक्रम — १२ जिल्लामा निःशुल्क वितरण
सरकारको हरित उद्यम कार्यक्रमअन्तर्गत १२ जिल्लाका किसानहरूलाई उन्नत जातका बाँसका बिरुवा निःशुल्क वितरण गरिने भएको छ। वितरण मितिबारे थप जानकारीका लागि सम्बन्धित जिल्लाको कृषि शाखामा सम्पर्क गर्नुहोस्।

सबै सूचनाहरूमा फर्कनुहोस्